राष्ट्रियसभामा ‘दुर्घटना न्यूनीकरणसम्बन्धी’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

राष्ट्रियसभामा ‘दुर्घटना न्यूनीकरणसम्बन्धी’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । एमाले सांसद दिलकुमारी रावल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन् ।

राष्ट्रियसभाको नियमावली २०७५ को नियम ६६ बमोजिम सवारी दुर्घटना न्यूनीकरणको कारण उल्लेखसहित सांसद थापाको प्रस्ताव दर्ता भएको हो ।

उक्त प्रस्तावमा नेकपा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहित सबै दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा