बजारलाई चलायमान बनाउन ‘सेल’ मेला (फोटो फिचर) « Khabarhub

बजारलाई चलायमान बनाउन ‘सेल’ मेला (फोटो फिचर)



काठमाडौं– व्यापारमा सधैँ एकनास हुँदैन । बजारलाई चलायमान बनाउनका लागि व्यापारीले सिजनअनुसारको सामानहरु थप्दै जान्छन् । मुख्यगरी बजारलाई चलायमान बनाउन नसके फेन्सी व्यवसाय चल्नै हम्मे पर्ने सो क्षेत्रका व्यापारीहरु बताउँछन् ।

अझ पछिल्लो समयमा बढेको प्रतिस्पर्धा र अर्थतन्त्रमा आएको सुस्तताका कारण व्यवसायीले व्यापार बढाउन नयाँ शैली अवलम्बन गर्ने परम्परा बढेको पाइन्छ ।

पछिल्लो समय फेन्सी व्यवसायमा आएको नयाँ शैली ‘सेल’ अर्थात स्टक क्लियरेन्स हो । हाल काठमाडौंका मुख्य बजार क्षेत्रमा स्टक क्लियरेन्स मेला नै लागेको छ ।

जाडो समय सकिन लागेसँगै यो सिजनका लागि राखिएका फेन्सी सामाग्री बिक्रीका पनि सेल अर्थात स्टक क्लियरेन्समा व्यवसायीले जोड दिएको पाइन्छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ४३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री