काग्लीअरीमाथि रोमाको सानदार जित « Khabarhub

काग्लीअरीमाथि रोमाको सानदार जित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा काग्लीअरीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै रोमा विजयी भएको हो ।

रोमाको जितमा पाउलो डिबालाले २ तथा लोरेन्जो पेल्लेग्रिनी र डीन हुइजसेनले एक–एक गोल गरेका थिए ।

यो जितपछि रोमा २३ खेलबाट ३८ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । पराजित भएको काग्लीअरी १८ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : १६ बजे

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको