हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे « Khabarhub

हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्याङ्ग्रा मारेका छन्।

स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्याङ्ग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्याङ्ग्राध्ये ९ वटा च्याङ्ग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्याङ्ग्रा मारेको प्रहरीको भनाइ छ। हिमचितुवाले ९ च्याङ्ग्रा मारेको र ६ च्याङ्ग्रा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण