नेपालले गुमायो पहिलो विकेट « Khabarhub

नेपालले गुमायो पहिलो विकेट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्याानडासँगको पहिलो ओडिआई खेलमा टस जितेर ब्याटिङ गरेको नेपालको एक विकेट गएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालका ब्याटिङ गरिरहेको नेपालका आसिफ सेख ८ रनमा आउट भए । ९.१ ओभरमा ४८ रन हुँदा आसिफ पहिलो विकेटको रुपमा पभेलिएन फर्किए ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल व्यक्तिगत ३६ रनमा खेलिरहेका छन् । उनलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

नेपालबाट आजको खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १० : १२ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग