पवन सर्राफले दिलाए नेपाललाई ठूलो सफलता, निकोलस कीर्तन ६८ रनमा आउट | Khabarhub Khabarhub

पवन सर्राफले दिलाए नेपाललाई ठूलो सफलता, निकोलस कीर्तन ६८ रनमा आउट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका पवन सर्राफले ठूलो सफलता दिलाएका छन् ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई जिततर्फ उन्मूख गराउन मुख्य भूमिका खेलेका ब्याट्सम्यान निकोलस कीर्तनलाई उनले ६८ रनमा आउट गरे ।

यसअघि नेपालका कप्तान रोहित शर्माले सिरेस मोभालाई १ रनमा आउट गरे ।

कुशल मल्लले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए । यसअघि नेपालका सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १५ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच