नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी « Khabarhub

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा गरी  ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

सेनाले सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ड्रेडका फलोवर्स पदहरुका लागि ५ हजार ६ सय ९३ कर्मचारी माग गरेको हो ।

सेनाले आह्वान गरेको पदमा भदौ १६ गतेसम्म दरखास्त आह्वान गरिने छ । साथै १६ गतेपछि थप ७ दिनसम्म दोब्बर दस्तुर बुझाएर दरखास्त आह्वान गर्न सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।

विस्तृत विवरणका लागि सेनाले प्रकाशित गरेको सूचना हेर्नुहोस्,

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : १५ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र