सरानाको स्वरमा ‘अरबौं मान्छेहरूमा’ बोलको कभर गीत सार्वजनिक « Khabarhub

सरानाको स्वरमा ‘अरबौं मान्छेहरूमा’ बोलको कभर गीत सार्वजनिक


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सराना श्रेष्ठले ‘अरबौं मान्छेहरूमा’ बोलको कभर गीत ल्याएकी छन् । यस गीतको भिडियोमा उनैको निर्देशन रहेको छ ।

गीत ‘माई गितार होम’ च्यानबाट युटुबमा सार्वजनिक गरिएको छ । यसमा रोहन शाक्यको संगीत र मक्सिङ रहेको छ ।

यस गीतको शब्द वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । यसअघि श्रेष्ठकै स्वर र न्ह्यू बज्रचार्यको संगीतमा सो गीत सार्वजनिक भएको थियो ।

पछिल्लो समय निर्देशन र गायनमा सक्रिय सरानाले यसअघि आमा यशोदाको सम्झनमा ‘तिमी जुन जस्तै लाग्छ प्यारो’बोलको गीत ल्याएको थिइन् ।

भिडियो….

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ३७ बजे

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल