सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने « Khabarhub

सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।

पार्टी उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदलले तयार पारेको उक्त प्रतिवेदन रास्वपाले मंगलबार सरकारलाई बुझाउन लागेको हो ।

प्रतिवेदन निमार्णका क्रममा विषय विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तरक्रिया समेत गरेको रास्वपाले जनाएको छ ।

गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

यो पनि…

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह

सहकारीको समस्या सल्टाउने रवि लामिछानेको मोडल

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा