दाङमा गोली चल्यो, ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु « Khabarhub

दाङमा गोली चल्यो, ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ ।  गोली प्रहारबाट डिउटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली प्रहारबाट मृत्यु भएको हो ।

धनमायालाई नेपालगञ्जमा कार्यरत प्रहरी यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी भएको बताइएको छ ।

झाँक्रीलाई भाग्दै गरेको अवस्थामा लमही अर्जुनखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा