संसद बैठक १ बजेसम्मका लागि स्थगित | Khabarhub Khabarhub

संसद बैठक १ बजेसम्मका लागि स्थगित


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सोमबार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

सर्लाही घटनाको छानवीनका संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद बैठकको अवरोधलाई निरन्तरता दिने चेतावनी दिएसँगै बैठक १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद खुलाउन सभामुख कृष्णबहादुर महराले पहल गरेपनि सहमति जुट्न सकेको छैन ।

कांग्रेस र राजपाको लगातारको नाराबाजी पछि गत साउन १३ र १५ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको थियो भने गत बिहीबारको बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०० बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही