पशुपतिको दर्शन गर्न गएकी हिमानीसँग सेल्फी खिच्नेको भीड ! « Khabarhub

पशुपतिको दर्शन गर्न गएकी हिमानीसँग सेल्फी खिच्नेको भीड !


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाह पशुपतिनाथको दर्शनका लागि गएकी छिन् ।

साउने सोमबारको अवसर पारेर पूर्वयुवराज्ञी शाह श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शनका लागि पुगेकी हुन् ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिव २० मिनेट पूजा आराधना गरेकी थिइन् । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सोही अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् ।


मन्दिर दर्शन पछि पूर्व युवराज्ञी हिमानी र छोरी पूर्णिका तथा छोरा हृदयन्द्रसँग सेल्फी खिच्नेको पशुपति क्षेत्रमा भीड नै लागेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ०० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर