कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता « Khabarhub

कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश सदस्यहरूले सुझाव दिने क्रममा विरोध भएपछि नेपाली कांग्रेसको जारी महासमिति बैठक प्रभावित भएको छ । 

प्रतिनिधिहरू जर्‍याकजुरुक उठेर विरोध जनाएका थिए । उनीहरूले आफ्नो भावना विपरीतको रिपोर्ट सार्वजनिक भएपछि असन्तुष्टि जनाएका हुन ।  महामन्त्री गगनकुमार थापाले आग्रह गरेपछि अहिले प्रतिनिधिहरू आफ्नो कुर्सीमा फर्कन थालेका छन् 

बागमती प्रदेशसभाका सभापतिले आफ्नो भनाई राख्ने क्रममा बोलेको विषयमा अन्य प्रतिनिधिहरूले असहमति जनाएका थिए । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : २४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक