बसका यात्रुको १ लाख २० हजार पाकेट मार्ने राज पक्राउ « Khabarhub

बसका यात्रुको १ लाख २० हजार पाकेट मार्ने राज पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– बसका यात्रीको नगद १ लाख २० हजार रुपैयाँ पाकेट मार्ने क्रममा सिरहा लहान नगरपालिका-९ बस्ने २५ वर्षीय मोहमद राज आइतबार साँझ पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका-१४ पिडारी चोकबाट बस चढी घर फर्कने क्रममा यात्रुको कुर्थाको पकेटबाट उक्त नगद पाकेट मार्दै गर्दा उनलाई स्थानीयले नियन्त्रणमा लिएर नगद सहित प्रहरीलाई बुझाएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ३४ बजे

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा

एजेन्सी– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि

लुम्बिनीका कप्तान रोहितले ब्याटिङ उकास्दा कर्णालीले पायो १५७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

कर्णालीविरुद्ध अर्धशतक हान्न एक रनले चुके लुम्बिनीका कप्तान रोहित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

भियतनाममा बाढी : मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

एजेन्सी– भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी

युक्रेनद्वारा अमेरिकी शान्ति–योजना सम्बन्धी तीव्र प्रतिक्रिया

किएभ– युक्रेनले युद्ध अन्त्य गर्न अमेरिकी पक्षबाट ल्याइएका प्रस्तावहरूमा प्रतिक्रिया