कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम « Khabarhub

कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेको छ । 

शनिबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता, महासमिति सदस्य लगाएको उपस्थिति रहेको थियो । 

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक सम्पन्न भएको थियो ।

 कार्यक्रममा कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि नयाँ उत्साहका साथ फर्केर काम गर्न सुझाव दिएका थिए । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : ३६ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य