सिरहाबाट दुईवटा भरुवा बन्दुक बरामद « Khabarhub

सिरहाबाट दुईवटा भरुवा बन्दुक बरामद


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

राजविराज। सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ।

गोलबजार नगरपालिका–१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०र१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।

त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुईवटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार