स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई ४–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका राफिन्हा, जोआओ फेलिक्स, फ्राङ्कलिङ डि जोङ र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । पहिलो हाफको खेल १–० गोलमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

यो जितसँगै बार्सिलोना २६ खेलबाट ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गेटाफे ३४ अंकसहित दशौँ स्थानमा छ ।

शीर्षस्थानको रियल मड्रिडले २५ खेलबाट ६३ अंक जोडेको छ भने तेस्रो स्थानको जिरोनाका ५६ अंक छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : २२ बजे

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु

मधेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत 

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ

राजमार्ग ठप्प हुनेगरी इलामको राजदुवालीमा कसरी गयो पहिरो ?

काठमाडौं– असोज १८ गतेदेखि तीनसम्म परेको अविरल वर्षाका कारण मेची

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

चितवन– दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा