द क्लिफमा प्रहरी कमाण्डोका प्रशिक्षार्थीको ‘बन्जी जम्प’ « Khabarhub

द क्लिफमा प्रहरी कमाण्डोका प्रशिक्षार्थीको ‘बन्जी जम्प’


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

कुश्मा- प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौँ समूहमा तालिमरत एक सय १४ प्रशिक्षार्थी प्रहरीहरु बन्जी जम्प गर्न कुश्मास्थित द क्लिफ पुगेका छन् । बिहीबारदेखि सुरु बञ्जी जम्प शनिबारसम्म चल्नेछ ।

बिहीबार १२ जनाले जम्प गरेका छन् भने बाँकीले आज र भोलि जम्प गर्ने छन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा प्रहरीहरू बञ्जी जम्प पुगेको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए ।

यसअघि पनि प्रहरीका दुई समूहले फरक–फरक समयमा द क्लिफमै बन्जी गरेका थिए । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ५४ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट