गठबन्धन दलले आज एक-एक मन्त्री पठाउने, लिखित सहमति सार्वजनिक हुँदै « Khabarhub

गठबन्धन दलले आज एक-एक मन्त्री पठाउने, लिखित सहमति सार्वजनिक हुँदै


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चार सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् ।

नयाँ गठबन्धनमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबाट मन्त्रिपरिषद्मा आज एक–एक जना मन्त्री पठाइने छ ।

मन्त्रीहरूको कार्य विभाजन भने अझै टुङ्गिएको छैन । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्नेछन् । जसपाबाट सहभागि हुने मन्त्रीको भने टुङ्गो लागेको छैन् । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई नै सरकारमा पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

नयाँ गठबन्धनले सरकार सञ्चालनको खाका बनाएर आजै सार्वजनिक गर्ने तयारी गरेको छ । दिउँसो साढे २ बजे बैठक बसेर लिखित सहमति सार्वजनिक हुनेछ

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ०४ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर