जापानिज भाषा र सीप परीक्षाको जिम्मा फाउन्डेसनलाई | Khabarhub Khabarhub

जापानिज भाषा र सीप परीक्षाको जिम्मा फाउन्डेसनलाई


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीका लागि जापान जाने परीक्षार्थीको भाषा र सीप परिक्षणको जिम्मा जापानिज जापान फाउन्डेसनले पाएको छ ।

फाउन्डेसनले नेपालमा अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ मा (काठमाडौं)मा भाषा र सीप परीक्षा गराउने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै भिसाको प्रक्रिया शुरु हुनेछ ।

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका कामदारलाई जापानको रोजगार मन्त्रालयले सूचीमा राख्ने छ । जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार रोजगारीका लागि विदेशी कामदार भित्र्याउने योजना गत वर्ष सार्वजानिक गरेको थियो ।

यो संस्थाले जुन २८ देखि विभिन्न देशबाट कामदार ल्याउने आवश्यक प्रक्रियालाई शुरु गर्ने छ । नेपाल र जापानबिच श्रमिक आपूर्ति गर्ने विषयमा गत चैत महिनामा सम्झौता भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : ११ बजे

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा

प्रिमियर लिग: म्यानचेस्टर सिटी भिल्लासँग स्तब्ध

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु

काठमाडौँ- जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी

काठमाडौंमा नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं – कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने

गोली हानी छोराको हत्या

पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी