सरकारमा जाने एकीकृत समाजवादीको निर्णय  « Khabarhub

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो ।

यसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ ।

यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए ।

याे पनि…

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : २७ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित