सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शर्मालाई « Khabarhub

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शर्मालाई


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

आज बसेको पुनर्गठित मन्त्रिपरिषद पहिलो बैठकले मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । शर्मा यसअघि पनि सरकारको प्रवक्ता थिइन् ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको कमिसनअनस्ट्याटस अफ वुमन (सीएसडब्ल्यू)को ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ११ : ५२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम