स्पेनिस ला लिग : ओसासुनामाथि जिरोनाको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिग : ओसासुनामाथि जिरोनाको जित


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाले जित निकालेको छ । आज बिहान सकिएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले जित निकालेको हो ।

जिरोनाका लागि क्रिस्टियन पोर्टुसाभिओले एक–एक गोल गरेका थिए । पोर्टुले १३औँ तथा साभिओले ८६औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै जिरोना २८ खेलबाट  ६२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ओसासुना ३६ अंकसहित १०औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ६६ अंक छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ११ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा