सुन्दर युवतीलाई सिधै ट्राफिक प्रहरीको जागिर ! « Khabarhub

सुन्दर युवतीलाई सिधै ट्राफिक प्रहरीको जागिर !


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वमा विचित्रका घटनाहरु घट्छन् । केही सुन्दा अचम्म लाग्ने केही पत्याउन पनि मुस्किल हुने समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् ।

उत्तर कोरियाको यस्तै अचम्मको नियम छ, जहाँ सुन्दर युवतीलाई रोजेरै ट्राफिक प्रहरीको जागिर दिइन्छ ।

उत्तर कोरियाको राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि नौलो कुरा होइन । यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट पनि व्यवस्था छ । उक्त वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ ।

वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेस समेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन् ।

यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामा समेत प्रयोग गरिन्छ । देशका युवतीहरु पनि यो जागिरको लागि मरिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्ने गर्छन्।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा