विश्वको प्रश्न : गाउँ गएर जनताले गठबन्धनमा क्रान्तिकारी उथलपुथल भयो भनौँ ?  « Khabarhub

विश्वको प्रश्न : गाउँ गएर जनताले गठबन्धनमा क्रान्तिकारी उथलपुथल भयो भनौँ ? 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ०७९ को निर्वाचनमा गठबन्धन भन्दै भोट मागेका जनतालाई के उत्तर दिने भनेर  प्रश्न गरेका छन् 

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले गाउँ गएर जनताले केन्द्रको गठबन्धनमा के भयो भनेर प्रश्न गर्दा के उत्तर दिने भन्ने प्रश्न सोधे । 

उनले भने, ‘प्रधानमन्त्री ज्यू सँगै भोट माग्न हिनेका तपाई हाम्रा साथीहरूलाई केन्द्रको गठबन्धन के भयो भन्दा क्रान्तिकारी उथलपुथल भयो भनौँ ?’ 

उनले विश्वासको मत नै नलिई प्रधानमन्त्रीले प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी पेस गरेको बताए ।

विश्वको प्रश्न : प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन ?

प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको छ : विश्वप्रकाश शर्मा

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ०३ बजे

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा

मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने