सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा मध्य टर्किएमा सैनिकको मृत्यु « Khabarhub

सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा मध्य टर्किएमा सैनिकको मृत्यु


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अङ्कारा – टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटनाग्रस्त हुँदा १ जना सैनिकको मृत्यु भएको टर्किए प्रसारक एनटिभीले जनाएको छ।

विमान अवतरणका क्रममा दुर्घटना हुनु अघि चालक हाम फालेर बाहिर निस्किएका थिए । घाइते चालकलाई उपचारका लागि अस्पताल पुर्याइएको बताइएको छ ।

कोन्याका गभर्नर वाहडेटिन ओज्कानले प्रसारणकर्तालाई बताए अनुसार एनएफ-५ प्रशिक्षण विमान एयर बेसमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त दुर्घटनामा निर्माणस्थलमा काम गरिरहेका १ जना सैनिकको मृत्यु बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ९ : २३ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको