रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ « Khabarhub

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज  पठाइएकाे छ । उनले खबरहबसँग भने ‘उहाँकाे अवस्था चिन्ताजनक छ । कन्चटमा गाेली लागेकाे छ ।’

प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुकाे साथबाट एक थान कटुवा पेस्ताेल पनि बरामद गरेकाे छ ।

श्रेष्ठका अनुसार मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई घटनामा संलग्न भएकाे आराेपमा पक्राउ गरीएकाे हाे ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : १४ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’