इलामको घुर्बिसे बजारमा आगलागी, दुई घर नष्ट « Khabarhub

इलामको घुर्बिसे बजारमा आगलागी, दुई घर नष्ट


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको घुर्बिसे बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

इलाम र पाँचथरको सीमामा पर्ने उक्त बजारमा लागेको आगो आइतबार साँझ करिब ७ बजे नियन्त्रणमा आएको हो । आगलागीबाट दुई घर पूर्ण रुपमा जलेर खरानी भएका छन् ।

कविन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घर तथा अम्बिकाप्रसाद सापकोटाको घर नष्ट भएका हुन् । लावती र रिजालको घरबाट सुरु भएको आगलागीले नजिकै रहेको सापकोटाको घर पनि जलेर खरानी भएको हो ।

टिनले छाएको घर पुरानो भएकाले त्यसभित्र खास सरसामान चाहिँ नभएको हुनसक्ने प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीमो सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : २६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा