फुटपाथमा हिँड्नेका लागि हैरानी (तस्बिरहरु) « Khabarhub

फुटपाथमा हिँड्नेका लागि हैरानी (तस्बिरहरु)



काठमाडौं– तपाईँ भोटाहिटी हुँदै किनमेलका लागि असन छिर्ने सुरसारमा त हुनुहुन्न ? यदि यसो हो भने योजना फेरिहाल्नुस् । ढल र भूमिगत विद्युतीकरणका कारण अहिले काठमाडौं उपत्यकाका धेरै ठाउँ फुटपाथका लागि असुरक्षित बनेका छन् । डिल्लीबजार, घट्टेकुलोका विभिन्न क्षेत्र पनि यही कारण अस्तव्यस्त छन् ।

आगामी वर्षको बजेट सार्वजनिक हुन दुई महिना बाँकी हुँदा निर्माण तीव्र बन्ने पुरानो चलनले यस पटक पनि निरन्तरता पाएको छ । खनिएका सडक हिजोको वर्षापछि थप असुरक्षित बनेका छन् ।

हाम्रा सहकर्मी चिरायु शाक्यको लेन्समा कैद भएका केही तस्बिर यहाँ प्रस्तुत  : 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ११ : ३९ बजे

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ

मन्त्रालयको संख्या घटाउने सरकारको निर्णय

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी