६ केजी गाँजासहित एक जना पक्राउ « Khabarhub

६ केजी गाँजासहित एक जना पक्राउ


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरीशनिश्चरेमा ६ केजी गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रेमकुमार याख्खा रहेका छन् । 

६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा बोकेर हिँडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले पथरीशनिश्चरे वडा नं २ छयालीस विघेबाट पक्राउ गरेको इलाका प्रहरी कायाएलय पथरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ७ : ४८ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको