सिटीले क्यान्सेलोलाई भित्र्यायो « Khabarhub

सिटीले क्यान्सेलोलाई भित्र्यायो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–म्यानचेस्टर सिटीले पोर्चुगिज डिफेन्डर जोआ क्यान्सेलोलाई क्लबमा अनुबन्ध गरेको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन्स सिटीले क्यान्सेलोलाई ६० मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

इटालियन जाइन्ट युभेन्ट्समा रहेका क्यासेलालाई सिटीले यस सिजनमा तेस्रो खेलाडीको रुपमा क्लबमा अनुबन्ध गरेको हो । यसअघि सिटीले रोड्री र एञ्जेलिनोलाई अनुबन्ध गरेको थियो । सम्झौतासँगै क्यान्सेलो सन् २०२५ सम्म सिटीमा रहने छन् । २५ वर्षे डिफेन्डर क्यान्सेलोले बुधबार सिटीसँग सम्झौता गरिसकेका छन् ।

पोर्चुगलबाट उनले १४ खेलमा ३ गोल गरिसकेका छन् । पोर्चुगलले नेसन्स लिग जित्दा क्यान्सेलो टिममा रहेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब