स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन « Khabarhub

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन भएको छ। 

उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दिल्लीमा कलेजोको शल्यक्रिया गराएका डा।मिश्र डेढ महिनादेखि दिल्लीमै थिए ।

शल्यक्रिया सफल समेत भएको थियो । हिजो राति एक्कासि मुटुको समस्या भएर उनको निधन भएको हो ।  डा. मिश्र २०६६ साल देखि देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिव रहेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : २९ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका