इन्टरपोलमार्फत १३ जना पक्राउ « Khabarhub

इन्टरपोलमार्फत १३ जना पक्राउ


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय इकाई (इन्टरपोल) मार्फत पक्राउ गरेको छ ।

नेपालमा अपराध गरी विदेश गई लुकेर बसेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा २०७९ चैतदेखि २०८० फागुन ३० गतेसम्म १३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।

उनले भने, ‘जबरजस्ती करणी गरेर फरार रहेका ४ जना, ठगी ५ जना, साइबर अपराध २ जना, आगूऔषध १ जना र मानव बेचविखनमा १ जना पक्राउ परेका छन् ।’

त्यसमध्ये १२ जनालाई ‘रेड नोटिस’ जारी गरिएको थियो । एक जनालाई ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : ५७ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने