इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने   « Khabarhub

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । 

आज भएको प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए । प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको परेको थियो ढकालका अनुसार  लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

लिम्बूले नेकपा माओवादी छाडेर इलामको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

भूगोल बुझेको उम्मेदवार भएकाले उनलाई छनोट गरेको ढकालको भनाइ छ । लिम्बू फोनिजका केन्द्रीय महासचिव हुन् ।

उनी दृष्टि अनलाइनका सम्पादक समेत हुन् ।

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद

रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ६ : ०० बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र