किन थाइल्याण्ड जाँदैछन् पूर्व राजा ज्ञानेन्द्र ? « Khabarhub

किन थाइल्याण्ड जाँदैछन् पूर्व राजा ज्ञानेन्द्र ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रवार थाइल्याण्ड जाने भएका छन् ।

पूर्व राजा शाह शुक्रवार दिउँसो साढे एक बजे थाइएयरवेजको विमान मार्फत थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् । उनको साथमा स्वकीय सचिव सागर तिमिल्सिना पनि त्यसतर्फ प्रस्थान गर्दै छन् ।

गत बुधबार पूर्व युवराज्ञी हिमानी शाह र छोरी पूर्णिका थाइल्याण्ड गएका थिए ।

नातिनी पूर्णिकाको अध्ययन र भर्नाका लागि पूर्व राजपरिवारका सदस्यहरु थाइल्याण्ड जान लागेको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ ।

पूर्व रानी कोमल पनि अर्को साता थाइल्याण्ड जाने कार्यक्रम रहेको छ ।

केही दिनको थाइल्याण्ड बसाइपछि पूर्व राजपरिवारका सदस्यहरु अर्को देश तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । तर कुन देश जाने भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  २ : १० बजे

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री