जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध « Khabarhub

जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध बनेको छ । गएराति घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्न डर्टमण्डसँग २–० गोलले पराजित भयो । ले पराजित भएको छ ।

डर्टमण्डका करिम अडेमी र जुलियन रायरसनले एक–एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा डर्टमण्डले अडेमीको गोलसँगै सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ८३औँ मिनेटमा रायरसनले गोल गर्दै डर्टमण्डलाई २–० गोलको अग्रता दिलाए ।

यो जितसँगै २७ खेलबाट ५३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा रहेको छ । पराजित भएको बायर्न ६० अंकका साथ दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : २३ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि