डेजाभू क्लबका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ « Khabarhub

डेजाभू क्लबका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको दरबारमार्गस्थित क्लब डेजाभूका सञ्जालक मनोज श्रेष्ठ चेक बाउन्सको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

केही दिनअघि विमानस्थलबाट पक्राउ परेका श्रेष्ठ आज (बिहीबार) एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

बैंकिङ कसूरको मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेलगत्तै उनलाई प्रहरीले ३ करोड ठगी गरेको आरोपमा पुन पक्राउ गरेको हो ।

प्रक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ५८ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी