'सम्बन्ध' कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु | Khabarhub Khabarhub

‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु भएको छ ।

दार्जिलिङ, सिक्किम, कालिङपोङ र नेपालका कलाकारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सम्बन्ध कला प्रदर्शनी आयोजना गरिएको ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । सम्बन्ध कला प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरे ।

प्रदर्शनीले नेपाल–भारतको सम्बन्ध अझ बढाउनका लागि साथै एक अर्काका अनुभवी सिर्जना सिपको विकास कला, विकास, कला प्रवर्द्धन तथा कूटनीतिक सम्बन्धसँगै अन्तर्राष्ट्रिय सांस्कृतिक सौहार्दता र सामाजिक सद्भाव बढाउने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले विश्वास व्यक्त गरे ।

कला प्रदर्शनीमा ३५ भन्दा बढी कलाकारका कलाहरू राखिएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ५४ बजे

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै