फर्निचर पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी « Khabarhub

फर्निचर पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगञ्जस्थित एक फर्निचर पसलमा गएराति भीषण आगलागी भएको छ ।

आगलागीबाट फर्निचरका सामान जलेर नष्ट भएपनि क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएराति ११ बजेदेखि लागेको आगो आज विहान ४ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागी के कारणले भएको हो ? यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आगलागी भएको सो फर्निचर पसल नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय नजिकै भए पनि दमकल अभावका कारण समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयल जनाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : १६ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार