भक्तपुरमा बिस्का जात्रा (तस्बिरहरु) « Khabarhub

भक्तपुरमा बिस्का जात्रा (तस्बिरहरु)



भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हिजोबाट सुरु भएको छ ।

नयाँ वर्षको चार दिनअघि सुरु हुने बिस्का जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

हिजो साँझ टौमढी टोलस्थित पाँचतले मन्दिर प्राङ्गणमा रहेको प्यागोडा शैलीको तीनतले भैरवनाथको रथमा विधिवत रूपमा भैरव र बेटाल देवतालाई पूजा गरेर राखिएको छ ।

देवतालाई रथमा राखिसकेपछि दुई टोलका स्थानीयले आ-आफ्नो टोलमा लैजान रथ तानातान गर्छन् ।  

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : १८ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण