काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत झरेको छ ।
यस्तै उनको विपक्षमा ३९ मत परेको छ ।
बुधबार भइरहेको निर्वाचनमा एमालेबाट विमला घिमिरे निर्वाचित हुने देखिन्छ । उनको पक्षमा ३९ मत छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत झरेको छ ।
यस्तै उनको विपक्षमा ३९ मत परेको छ ।
बुधबार भइरहेको निर्वाचनमा एमालेबाट विमला घिमिरे निर्वाचित हुने देखिन्छ । उनको पक्षमा ३९ मत छ ।
प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार २ : ५३ बजे
प्रतिक्रिया