अवैध लागूऔषध गाजासहित एक जना पक्राउ « Khabarhub

अवैध लागूऔषध गाजासहित एक जना पक्राउ


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

कास्की–  अन्नपूर्ण गाउँपालिका-१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्ण बहादुर सुनारलाई अवैध लागूऔषध गाजा करिब १ किलो ५ ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरीले उनलाई गाजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ४८ बजे

मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी

किष्ट बैंक घोटाला : दुई वर्ष सजाय तोकिएका जुनियर असिस्टेन्ट पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक