च्याम्पियन्स लिग : बार्सिलोनासँग पीएसजी पराजित « Khabarhub

च्याम्पियन्स लिग : बार्सिलोनासँग पीएसजी पराजित


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले पीएसजीलाई ३–२ गोलले हराएको हो ।

बार्सिलोनाको जितमा ब्राजेलियन स्टार राफिन्हाले दुई तथा आन्द्रेस क्रिस्टेन्सनले एक गोल गरेका थिए । यस्तै, पीएसजीका लागि औसमाने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलानाको सेमिफाइनलमा सम्भावना बलियो बनेको छ । अब, दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा अर्को साता हुनेछ ।

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ७ : ४२ बजे

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका

पार्टी एकताका लागि नरम हुन तयार छु : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू

गौरी कुमारीलाई अर्को स्पष्टीकरण सोध्ने तयारीमा थिए प्रधानमन्त्री बालेन

काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा

राजीनामा दिएर मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी