पोखरा महानगरका सवइन्जिनियर रोकाय घुससहित पक्राउ « Khabarhub

पोखरा महानगरका सवइन्जिनियर रोकाय घुससहित पक्राउ


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

सबइन्जिनियर रोकायलाई पोखरा महानगरपालिका(५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका(८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र  दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।

अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ९ : ३९ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट