यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू  « Khabarhub

यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू 


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

महिला र पुरुषको शरीर बाह्य रूपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपि, अधिकांश पुरुषलाई महिलाको शरीरबारे धेरै जानकारी हुँदैन । महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्त्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा धेरै नै भिन्न हुन्छ । 

यी हुन् महिलाको शरीर बारे १० तथ्य 

१- महिलाको शरीरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । बोसो स्तन, नितम्ब, तिघ्रा र पेटमा जम्मा हुने गर्दछ ।

२- महिलाको स्तनको आकार दुवै समान हुँदैनन् । अर्कोभन्दा अलि ठुलो वा सानो हुन्छ ।

३- महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले पुरुषको तुलनामा हृदयघातको समस्याबाट बचाउँछ ।
४- महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मिर्गौलाको आकार पुरुषभन्दा ठुलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

५- महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरू ४५-५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

६- महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रूपमा सानो हुन्छ ।

७- महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्न सक्छ ।

८- महिलामा धेरै पेन रिसेप्टर्स (पीडा सहने क्षमता) हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

९- महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

१०- महिलाको आँखाको ज्योति पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरू राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् । 

 -विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ०१ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना