विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण « Khabarhub

विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

संखुवासभा । शैक्षिकसत्र २०८१ सुरु भएसँगै संखुवासभामा पाठ्यपुस्तक वितरण सुरु गरिएको छ ।

सोमबार सभापोखरी गाउँपालिका १ रहेको कालिका आधारभूत विद्यालय लेब्राङ डाँडागाउँका कक्षा १ देखि ७ सम्मका बिद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक कुमार श्रेष्ठका अनुसार विद्यार्थीहरुको भर्नासँगै पुस्तक वितरण गरिएको हो । एक हप्तासम्म बिद्यार्थी भर्ना अभियान संचालन गर्ने कार्य रहेको भन्दै प्रध्यानध्यापक श्रेष्ठले सबै अविभाबकहरुलाई आफ्ना नानी बाबुहरूलाई विद्यालयसम्म ल्याईदिनु अनुरोध गरिएको बताए ।

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाईने विद्यालयका शिक्षक एकराज बिकको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : १३ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका