नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री « Khabarhub

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भएको बताएका  छन् । 

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

यसैबीच उनले सरकारले अर्थतन्त्रमा सुधार गरिरहेको समेत बताए । आगामी बजेट सुरक्षा र सुशासनमा पनि केन्द्रित रहने बताए। 

उनले भने, ‘भष्ट्राचार नियन्त्रण र सुशासन बनाउने कानुन नै हो ।  संघीय एन जारी गर्ने सकेको छैन । यो बनाउने प्रबन्धसहित सरकार अगाडि बढेको छ । १६ र १७ गते गरिने लगानी सम्मेलनमा पनि छलफल हुन्छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ४७ बजे

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा

पहिलो सन्तानलाई जन्म दिँदै सबिन र अनु

काठमाडौँ – कलाकार दम्पति नायक सबिन श्रेष्ठ र नायिका अनु

विश्वकप खेल्न अमेरिका पुगेको इरानी टोली आक्रोशित, राजनीति नगर्न फिफाको चेतावनी

लस एन्जलस – महिनाौंदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र