तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी  « Khabarhub

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा भोलिदेखि १ रुपैयाँमा तन्दुरी रोटी पाउने भएको छ ।

अनियनका सञ्चालक कपिल पोखरेलले दिएको जानकारी अनुसार घरको लागि प्याकिङमा उक्त व्यवस्था नभएको तर बसेर खानलाई १ पिस तन्दुरी रोटी १ रुपैयाँ तिरे पुग्ने बताए ।

ग्राहकहरूको खानपिनको गुणस्तरलाई प्रमुख ध्यानमा राखी सम्पूर्ण व्यवस्था मिलाएको जानकारी सञ्चालक पोखरेलले दिए ।

विगत २० वर्षदेखि लुम्बिनी तन्दुरी भोजनालयको देशैभरी प्रभुत्व जमाउन सफल भएका पोखरेलले यो नयाँ योजना अहिलेको देशको मन्दिको परिस्थितिलाई ध्यानमा राखी गरिबहरु पनि भोको रहनु नपरोस् भनी ग्राहक बर्गको हितको लागि ल्याएको बताए

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ७ : ४९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा