धुनषाको नगराइन नगरपालिकाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ « Khabarhub

धुनषाको नगराइन नगरपालिकाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको नगराइन नगरपालिकाका सब–इन्जिनियर घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

नगरपालिकाबाट सञ्चालित योजनाहरुको कार्यसम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी गर्ने प्रयोजनका लागि ठेकेदार कम्पनीसँग लिएको ५५ हजार रुपैयाँ घुससहित सब–इन्जिनियर उमेश मण्डल रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सब–इन्जिनियर मण्डललाई रंगेहात पक्राउ गरेको हो ।

मण्डललाई घुस लिइएको रकमसहित जनकपुर अञ्चल अस्पताल नजिकको रेडक्रम भवन परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २२ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल