अस्वस्थ भएपछि प्रतिनिधि परिषद्‍ बैठकबाट बाहिरिए ओली « Khabarhub

अस्वस्थ भएपछि प्रतिनिधि परिषद्‍ बैठकबाट बाहिरिए ओली


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने क्रममा अस्वस्थ भएपछि ओली बाहिरिएका हुन् ।

ओली बिरामी परेर कार्यक्रमबाट बिदा भएपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलले अध्यक्षता गरेर बैठक अघि बढाएका छन् ।

ओलीलाई रुघाखोकी लागेको महासचिव शंकर पोखरेलले बताएका छन् ।

अध्यक्ष ओली बाहिरिए पनि प्रतिनिधि परिषद्को बैठकमा छलफल जारी छ । ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि बनाइएका ६ वटा समूहले अहिले आफ्नो निष्कर्ष सुनाइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : ३८ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न